प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग
जेठ २९, २०७९काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ। आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमणबारे तत्काल सदनलाई जानकारी गराउन माग गरेका हुन्। सांसद ज्ञवालीले देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि
सबै पढ्नुहोस