इलाममा अनाथालयकी बालिका बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ
जेठ २८, २०७९काठमाडौं- इलाममा बालिका बलात्कार गरेको आरोपमा एक अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ। राहसल बाल अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ। राईलाई बिहीब
सबै पढ्नुहोस