मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
जेठ २७, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका छन्। सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको समाचार बाहिर आएपछि प्रधानमन्त्री देउवाले उनलाई कारबाही गर्न निर्देशन दिएका हुन्। देउवाले मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देश
सबै पढ्नुहोस