कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन
जेठ २८, २०७९चितवन कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाउनुभएका जाजरकोटका भरतविक्रम शाही दङ्ग हुनुहुन्छ । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उहाँ दङ्ग पर्नुभएको हो । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोक्नुभएका शाही अहिले तन्दुरुस्त हुनुहुन्छ । पूर्ववत् आफ्ना काममा उहाँ जुट्दै आउनुभएको छ । पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आउनुभएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित
सबै पढ्नुहोस