कारबाहीमा परेका खेलाडीसमेत समेटेर ३० सदस्यीय प्रारम्भिक टिम घोषणा
पुस १६, २०७८काठमाडौँ- नेपाल क्रिकेट संघले टि-ट्वेण्टी विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । संघले कारबाही गरेका चार खेलाडीसहित प्रारम्भिक टिम घोषणा गरेको हो । उनीहरू ओमानमा हुने टि-ट्वेण्टी विश्वकपको क्वालिफायरका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । सन्दीप लामिछाने कप्तान रहेको टोलीको उपकप्तान कसैलाई तोकिएको छैन । नवनियुक्त मुख्य प्रशिक्षक
सबै पढ्नुहोस