कर्णाली : मन्त्रीबिनाका मन्त्रालयमा मुख्य मन्त्री शाहीको छड्के
पुस १४, २०७८सुर्खेत- कर्णाली प्रदेशका मुख्य मन्त्री जीवनबहादुर शाहीले मन्त्रीबिनाका मन्त्रालयमा छड्के हानेका छन् । मुख्य मन्त्री शाहीले बुधबार तीनवटा मन्त्रालयको छड्के निरीक्षण गरेका हुन् । शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छड्के अनुगमन गरेका हुन् । क
सबै पढ्नुहोस