‘हामी तिन भाइ’ को गीत रेकर्डिङ सुरु
पुस २१, २०७८काठमाडौँ- चलचित्र ‘हामी तीन भाइ’ को गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा अस्मिता अधिकारी र शक्तिले स्वर दिएका छन् भने महाराज थापाको संगीत संयोजन रहेको छ । मधुसूदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रमा सलोन बस्नेत, जाह्नवी बस्नेत, शिशिर राणा, विकाश चापागाईँ, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपा
सबै पढ्नुहोस