भक्तपुरमा कार दुर्घटना : १ जनाकाे ज्यान गयाे
पुस १५, २०७८भक्तपुर - भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । भक्तपुरबाट काठमाण्डाै जाँदै गरेकाे वाग्मती ४ च.५७६ नम्बरको कारले डिभाइडरमा ठाेक्किएर अर्काे बस र ट्याक्सीलाई ठक्कर दिँदा दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा कारमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका-१५ घर भइ काठमाण्डाै शान्तिनगर बस्दै आएका अभिषेक शाहकाे ज्यान गएकाे
सबै पढ्नुहोस