उच्च आयात निरुत्साहित गर्न राष्ट्र बैंककाे नयाँ निर्देशन
पुस ५, २०७८काठमाडौँ - नेपाल राष्ट्र बैंकले आयात निरूत्साहित गर्न निर्देशन जारी गरेको छ । अनिवार्य वस्तुबाहेका अन्य वस्तु, नेपालमै उत्पादन हुन सक्ने तथा आयात नगर्दा पनि हुने वस्तुको आयात बढ्दा व्यापार घाटा उच्च भएको, विदेशी मुद्राको सञ्चिती कमजोर भएको तथा शोधनान्तर स्थितिको सन्तुलनमा असर परेपछि राष्ट्र बैंकले त्यस्ता वस्तुको आयातमा कडाइ गरेको हो । त्यस्ता वस्तुको आयातका लािग प्रतितपत्र (एलसी खोल्दा) ५० प्रतिशतदेखि शतप्रतिशत नै म
सबै पढ्नुहोस