रानी र अलिफको युगल स्वर ‘यस्तो माया’ सार्वजनिक (भिडियो)
पुस ४, २०७८चर्चित लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश यस्तो माया गीत सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्द,रचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज गरेका छन् । नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत यस्तो माया भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय
सबै पढ्नुहोस