२२० संक्रमित थपिँदा २६३ कोरोनामुक्त
पुस ५, २०७८काठमाडौं- नेपालमा सोमबार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २५ पीसीआर परीक्षणका क्रममा २ सय १८ जना र १ हजार ४ सय १६ एन्टीजेन परीक्षणका क्रममा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २१ हजार ९ सय ३७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको
सबै पढ्नुहोस