बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु
पुस ४, २०७८काठमाडौँ - बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफैँले अध्ययन गरेको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने कार्यका शुभारम्भ गर्नुभएको हो । हेटौँडा उपमहानगरस्थित भुटानदेवी स्कुलबाट आजदेखि विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाएर खोप अभियानको सुरु गर्नुभएको हो ।याेसँगै आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान सुरु गरेको हो ।
सबै पढ्नुहोस