×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कांग्रेस महाधिवेशन : लुम्बिनीमा ६३ मतले पुनकाे अग्रता

कांग्रेस महाधिवेशन : लुम्बिनीमा ६३ मतले पुनकाे अग्रता

मङ्सिर १९, २०७८

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनले अग्रता लिएका छन् । कुल तीन सय ६५ मत गणना हुँदा पुनले दुई सय १० मत प्राप्त गरेका छन् । सभापतिका अर्का प्रत्यासी भरतकुमार शाहले एक सय ४७ मत प्राप्त गरेका छन् । पुन रामचन्द्र पौडेल समूहका हुन् भने शाह संस्थापन निकट मानिन्छन् । उनी संसदको सार्वजनिक लेखा समितिका सभापति हुन् । यस्तै, उपसभापतिमा अष्टभुजा पाठकले दुई

सबै पढ्नुहोस