राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ वटा अध्यादेश जारी
मङ्सिर १५, २०७८काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश जारी गरेकी हुन् । त्यस्तै तेजाब तथा अन्य घातध रासायनिक पदार्थ (निम
सबै पढ्नुहोस