×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सर्वोच्च रमिताः प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद !

सर्वोच्च रमिताः प्रधानन्यायाधीश हुँदा पनि बिवाद, नहुँदा पनि विवाद !

मङ्सिर १६, २०७८

काठमाडौं- न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसिएसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व ९कायममुकायम प्रधानन्यायाधीश० नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो ।

सबै पढ्नुहोस