सुनको मूल्य ५ सयले बढ्यो : तोलामा कति ?
मङ्सिर २२, २०७८काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी प्रतितोला १ हज
सबै पढ्नुहोस