आफू काँचो नेतृत्वको पक्षमा नभएको भन्दै पशुपतिशमशेरले गरे थापालाई समर्थन
मङ्सिर १८, २०७८राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू अध्यक्षका आकाङ्क्षी राजेन्द्र लिङ्देनको पक्षमा नरहेको बताएका छन् । अहिले चलिरहेको मतदानमा आफूले लिङ्देनलाई समर्थन गर्ने भन्ने फेसबुक स्ट्याटस आएको भन्दै राणाले त्यो आफूले लेखेको नभई कसैले कीर्ते गरेको भन्दै आफू ‘काँचो नेतृत्वको पक्षमा नभएको’ बताएका हुन् ।
सबै पढ्नुहोस