गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको सुझाव
मङ्सिर १८, २०७८एजेन्सी - विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ । कम्पनीले विण्डाेज प्रयोगकर्तालाई गुगल क्रोम र अन्य ब्राउजर डाउनलाेड नगर्न चेतावनीमूलक सन्देश दिन थालेकाे छ। इन्टरनेट एक्सप्लोररलाई विस्थापित गर्दै माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज प्रचलनमा ल्याएको हाे । हुन त यो ब्राउजर पनि प्रयोगकर्ताबीच उत्तिकै चर्चित छ । यद्यपि इन्टरनेट ब्राउजरको बजारम
सबै पढ्नुहोस