माओवादीले बनायो ३३ विभाग, कसलाई के जिम्मेवारी ?
मङ्सिर २२, २०७८काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ३३ वटा विभाग गठन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी गरेको आन्तरिक सर्कुलरमा उल्लेख गरिएअनुसार माओवादीले पार्टी स्कूल विभागदेखि अर्थ तथा योजना विभागसम्म बनाएको छ । सबै विभागहरूमा प्रमुख, उपप्रमुख तथा सदस्यहरू चुन्न भने बाँकी छ । यसलाई पूर्णता दिने जिम्मा अध्यक्ष प्रचण
सबै पढ्नुहोस