झापामा सिटौलाको विरासत खस्कँदै‚ विश्वप्रकाशको कडा टक्कर
मङ्सिर ७, २०७८विराटनगर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा झापामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र वर्तमान प्रवक्ता विश्वप्रकाश शर्मा पक्षबीच कडा टक्कर देखिएको छ । समग्रमा महाधिवेशन प्रतिनिधिमा सिटौला पक्षका करिब ५२ प्रतिशत र विश्वप्रकाश पक्षका करिब ४८ प्रतिशत छनौट भएका छन् । नेपाली कांग्रेस झापा प्रचार विभागका अनुसार झापामा निर्वाचित ३ हजार ५ सय ६७ जना क्षेत्रीय प्रतिनिधि चुनिएका मध्येबाट १३१ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौ
सबै पढ्नुहोस