थप ४४० संक्रमित थपिए, ४७४ जना संक्रमणमुक्त
कार्तिक २४, २०७८काठमाडौँ- नेपालमा बुधबार थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ७ पीसीआर परीक्षणका क्रममा ३ सय ८७ जना र १ हजार ४ सय ७ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १० हजार ७ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप
सबै पढ्नुहोस