के तपाईँलाई ‘मह’बारे यो रोचक कुरा थाहा छ ?
कार्तिक १५, २०७८हामीले खानको लागि प्रयोग गर्ने प्राय सबै खाद्य सामग्रीको खानयोग्य म्याद हुन्छ । सीमित अवधिपछि त्यस्ता खानयोग्य हुँदैन । तर मौरीको मह यस्तो खाद्य बस्तु हो जुन बस्तुको खानयोग्य मिति भन्ने नै हुँदैन । महको खाने म्याद कहिल्यै सकिँदैन । मह एक विशेष प्रकारको रासायनिक संरचनाबाट बनेको हुन्छ जसले गर्दा यो कहिल्यै बिग्रिँदैन । खाने कुरा नष्ट गर्ने कुनै पनि ब्याक्टेरिया वा जीव महमा बस्न सक्दैन । त्यसैले यो कहिल्यै कुहिने र गन
सबै पढ्नुहोस