नेपाल र लेबनानको खेल आज: सुखद् अन्त्यकाे खाेजीमा नेपाल
कार्तिक १४, २०७८काठमाडाैँ- एएफसी यु-२३ एसियन कप छनोटमा नेपालले आज आफ्नो अन्तिम खेलमा लेबनानको सामना गर्दैछ । खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपाल लेबनानलाई हराउँदै जितका साथ प्रतियोगिताको अन्त्य गर्ने प्रयासमा हुनेछ । छनोटको समूह ‘बी’मा रहेको नेपालले पहिलो खेलमा इरानसँग ४-०
सबै पढ्नुहोस