×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो

सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो

असोज १५, २०७८

काठमाडौँ-साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ वृद्धि भएको छ । असोज १५ गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुनको भाउ २०० रुपैयँले घटेर प्रतितोला ८८ हजार ७०० र

सबै पढ्नुहोस