नेपाललाई असफलताको इतिहास तोड्ने अवसर
असोज १५, २०७८काठमाडौँ- नेपाली फुटबलको एउटा साझा लक्ष्य साफ च्याम्पियनसीपको उपाधि जित्ने हुने गरेको छ । जब नयाँ प्रशिक्षक आउँछन्‚ उनीहरूको एउटै लक्ष्य ‘साफ जित्ने’ रहने गरेका छन् । तर जब साफ च्याम्पियनसीप आउँछ‚ नेपाल पुरानै नतिजा दोहोर्याउँछ । नेपाली फुटबलको यो लक्ष्य पूरा गर्ने सपनाको पुनः एकपटक शुरूवात आज (शुक्रबार) हुँदैछ । नेपालले फेरि एकपटक ‘दाबेदार’का रुपमा साफ
सबै पढ्नुहोस