विप्लवले दिए बम उठ्ने चेतावनी
असोज १६, २०७८काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गलत ढंगले शासन गर्न खोजे बम उठ्ने चेतावनी दिएका छन् । विद्रोह गर्नका लागि बम दिमाग बनाउनु पर्ने बताउँदै विप्लवले गलत ढंगले शासन गर्न खोजियो भने पहिलो आवाज उठ्ने, त्यो सुनिएन भने झण्डा उठ्ने र त्यो गर्दा पनि नभए बम उठ्ने बताएका हुन् । शनिबार बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले गणतन्
सबै पढ्नुहोस