साहस ऊर्जाको आईपीओ बाँडफाँट, कतिले पाए शेयर ?
असोज १७, २०७८काठमाडौं - साहस ऊर्जाको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा सो साधार सेयर बाँडफाँट भएको हो । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले
सबै पढ्नुहोस