×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

‘लभ नम्बर २२’ फस्टलुक पोस्टरमा रोमान्टिक अमृत र रक्षा

‘लभ नम्बर २२’ फस्टलुक पोस्टरमा रोमान्टिक अमृत र रक्षा

असोज १०, २०७८

काठमाडौं- एसियन म्युजिकले निर्माण गरेको वेब-सिरिज ‘लभ नम्बर २२’को फस्टलुक पोस्टर शनिबार रिलिज भएको छ । दशैं लगत्तै सिरिजलाई फोपी ओटीटी प्लेटफर्म र टेलिभिजनमा रिलिज गर्ने तयारी भएको छ । अमृत ढुंगाना र रक्षा थापालाई फिचर्ड गरिएको पोस्टरमा तन्नेरीको मनोविज्ञानलाई दर्शाउने प्रयत्न गरिएको छ । रिलिज भएका दुई पोस्टरमा अमृत र रक्षा रोमान्टिक मुडमा देखिन्छन् । सोही  वेब-सिरिजमा तन्नेरीको जीवनशै

सबै पढ्नुहोस