अस्ताए बैतडी एमालेका संस्थापक लालटिन बाजे
असोज ९, २०७८बैतडी - बैतडीमा एमाले पार्टीका संस्थापक हुन्, पृथ्वीराज अवस्थी ‘लालटिन बाजे’ । हरेकजसो निर्वाचनमा पुर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर संग अपोजिटमा चुनाव लडेका अवस्थीको भने चंद संगको सम्बन्ध सधै सुमधुर रह्यो । पैसाको अभाव, उच्च शिक्षा अध्ययनको समेत अवसर नपाएका पृथ्वीराजले चंद संगको चुनाव जित्न नसकेपनि जनताको माझमा निकै लोकप्रिय मानिन्छन् । ग्रामिण जनताको माझमा गई उनीहरुल
सबै पढ्नुहोस