साहस उर्जाको आईपीओमा तीन गुणा बढी शेयरको माग, करिब १३ लाखकाे आवेदन
असोज ८, २०७८काठमाडौँ -साहस उर्जा लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओमा करीव १३ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८१ हजार जना आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् ।यो सर्वसाधारणलाई निष्काशन गरेको शेयरको २.९१ गुणा बढी हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता
सबै पढ्नुहोस