×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

कोरोना अपडेट : मंगलबार थपिए १५६२ संक्रमित, १९ जनाको मृत्यु

कोरोना अपडेट : मंगलबार थपिए १५६२ संक्रमित, १९ जनाको मृत्यु

भदौ २९, २०७८

काठमाडौँ - मंगलबार देशभर १५६२ कोभिड-१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा १५८९ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी १९ जनाको मृत्यु भएकाे छ । हालसम्म १० हजार ९८४ जनाको मृत्यु भइसकेको  छ । देशभर सक्रिय संक्रमित २६ हजार २०२ जना छन् । आईसीयूमा ४५३ र भेन्टीलेटरमा १३७

सबै पढ्नुहोस