अमेरिका टस जितेर ब्याटिङमा, नेपालको राम्रो सुरुवात
भदौ २८, २०७८विश्वकप लिग-२ अन्तर्गतको दोश्रो त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौ खेलमा अमेरिकासंग प्रतिस्पर्धा गरिरहेको छ । ओमानको मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा हुने डे-नाइट खेलमा अमेरिकाले टस जितेर ब्याटिङ गरिरहेको छ । अमेरिकाले यो समाचार तयार पार्दासम्म २५ ओभर सकिदासम्म ३ विकेटको क्षतिमा १०६ रनमा खेलिरहेको छ । नेपालका लागिअहिलेसम्म बिक्रम सोव, सन्दीप लामिछाने र कुशल मल्ल ल
सबै पढ्नुहोस