उपकप्तान ऐरीले ओमान र अमेरिकाविरूद्धको सिरिज गुमाउने
भदौ २७, २०७८काठमाडौँ - नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरूद्धको त्रिकोणात्मक सिरिज गुमाउने भएका छन्। दाँहिने गोलीगाँठोमा चोट लागेका कारण उनले सिरिज गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। ऐरीले दुई साता आराम गर्नु पर्ने क्यानको भनाइ छ। ओमानमा अभ्यास गर्ने क्रममा ऐरी घाइते भएका थिए
सबै पढ्नुहोस