नेपालले आज अमरिकासँग खेल्दै
असोज १, २०७८काठमाडौँ- आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज तेस्रो खेल अमेरिकाविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार सवा ४ बजे शुरु हुँदै छ । यस अघि नेपालले गत सोमबार अमेरिकालाई पाँच विकेटले हराएर सिरिजको उत्कृष्ट सुरुवात गरेको थियो भने दोस्रो खेलमा घरेलु टिम ओमानसँग ५ विकेटले पराजित भएको थियो । त्यस्तै सिरिजमा बिहीबार भएको खेलमा ओमानले अमेरिकालाई ४ विकेटले पराज
सबै पढ्नुहोस