×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नेपालले राष्ट्रिय गानको समयमा किन १२ खेलाडीलाई मैदानमा उतार्‍यो ?

नेपालले राष्ट्रिय गानको समयमा किन १२ खेलाडीलाई मैदानमा उतार्‍यो ?

भदौ २५, २०७८

  काठमाडौं - नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार दशरथ रंगशालाामा डेब्यू म्याच खेल्दै मैत्रीपूर्ण खेलमा बंगलादेशलाई २-१ ले हरायो ।दुई डेब्यूटान्ट खेलाडी सबिता राना मगर र प्रिती राईले डेब्यू गोल गर्दै तीजको दिन नेपालीहरुलाई खुशी दिलाए । तर त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल सुरु हुनुअघि भएको एउटा घटना भने चर्चाको विषय बन्यो । नेपालले राष्ट्रिय गानको समयमा मैदानमा ११ खेलाडीको सट्टा १२ खेलाडीलाई

सबै पढ्नुहोस