एमसीसी उपाध्यक्षसँग प्रचण्डले भने- राष्ट्रिय सहमति जुट्नैपर्छ
भदौ २५, २०७८काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहान खुमलटारमा एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटमा प्रचण्डले यस्तो बताएका हुन् ।
सबै पढ्नुहोस