यसराजको कोरियोग्राफीमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न
भदौ २२, २०७८काठमाडौँ,कलाकार तथा मोडल यसराज गराचको कोरियोग्राफीमा काठमाडौँमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न भएको छ । ब्राइट इभेन्ट म्यानेजमेन्टका राजन बुढाथोकी तथा अनुशा रिजालद्वारा आयोजित शो पेप्सीकोलास्थित इन्टरनेसनल डान्स एकेडेमीको परिसरमा सम्पन्न भएको हो । शोमा जनकपुर, सिराहा, रौतहट, वीरगन्ज, विराटनगर, दोलखा, भक्तपुर तथा काठमाडौँका मोडलहरूले विभिन्न सिक्वेन्सहरुमा क्याटवाक गर्दै विभिन्न पहिरनहरू प्रदर्शन गरेका थि
सबै पढ्नुहोस