नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेर जेल परेका दुई मदिरा उद्योगी जेथाजमानी राखेर छुटे
भदौ २१, २०७८नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको कसुरमा कैद सजाय काटीरहेका दुई मदिरा उद्योगका संचालक ३१ करोड ६३ लाख मूल्य बराबरको जेथा जमानी राखेर रिहा भएका छन् । सर्वोच्च अदालतले धरौटी राखेर रिहा हुने आदेश दिएपछि उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश प्रसाद कलवार र जयश्री धौलागिरी डिस्टीलरी संचालक शम्भु शरणप्रसाद कलवार रिहा भएका हुन् करोडौंको नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोपमा आन
सबै पढ्नुहोस