सिजेएनको स्थापना दिवसमा दुई पत्रकार सम्मानित
भदौ २०, २०७८काठमाडौं- नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११ औं स्थापना दिवस सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारी र सञ्चारको सहकार्यमा रचनात्मक काम गर्न सकिने बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रबाट सहकारी क्षेत्रको विकृति, विसंगति अन्त्य गर्नुका साथै सहकारीको प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय स
सबै पढ्नुहोस