नागढुंगामा पहिरो खस्यो, काठमाडौं भित्रिने गाडी रोकिए
भदौ १४, २०७८काठमाडौँ- काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक बिहानैदेखि अवरूद्ध भएको छ । नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । नागढुंगा प्रहरीकाअनुसार पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लागेक
सबै पढ्नुहोस