काठमाडौँका सिनेमा हल भोलिदेखि खुल्ने
भदौ १७, २०७८काठमाडौँ - लामो समयदेखि बन्द रहेको सिनेमा हल खुल्ला गरिने भएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ‚ भक्तपुर‚ ललितपुर)का प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको बुधबार बसेको बैठकले उपत्यकाका सिनेमा हल खोल्न दिने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको
सबै पढ्नुहोस