कर्तव्य ज्यानमुद्दामा फरार अभियुक्त पक्राउ
भदौ १०, २०७८काठमाडौँ -कर्तव्य ज्यानमुद्दामा अदालतबाट १९ वर्ष ६ महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका-१४ का ७५ वर्षीय यमप्रसाद पौडेललाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पोखरामा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। जिल्ला अदालत स्याङ्जाको २०५४ साल कात्तिक ४ गतेको फैसलाले पौ
सबै पढ्नुहोस