केएल टावरमा भ्याली एक्सप्रेसको छैठौँ शाखा
भदौ ९, २०७८काठमाडौँको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौँ शाखा सञ्चालनमा आएको छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो । भ्याली एक्सप्रेसमा अन्तराष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, सस
सबै पढ्नुहोस