३० वर्ष यताकी सहकर्मी दीपाश्रीलाई दीपकको शुभकामना
भदौ ७, २०७८आज भदौ ७ गते कलाकार, निर्देशक तथा निर्माता दीपाश्री निरौलाको जन्मदिन । जन्मदिनमा उनका नजिकका साथी दीपकराज गिरीले भावनात्मक शैलीमा शुभकामना व्यक्त गरेका छन् । उनलाई आफ्नो सफलताको श्रेय मानेका दीपकले विगतदेखि वर्तमानसम्मको सहयात्रालाई सम्झिएका छन् । सामाजिक सञ्जालमा लामो पोस्ट राख्दै उनले दीपालाई भगवानले आफ्नो जीवन यात्रा सहज बनाउन पठाएको बताएका छन् । उनले मुख छुच्चो तर मन कोमल
सबै पढ्नुहोस