×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

अफगानिस्तान–पाकिस्तान सीमामाथि तालिबानको कब्जा

अफगानिस्तान–पाकिस्तान सीमामाथि तालिबानको कब्जा

असार ३१, २०७८

काबुल:तालिबान लडाकुले पाकिस्तानको सीमास्थित नाकालाई आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ । दक्षिणी कन्धार प्रान्तमा डुरन्ड लाइनस्थित स्पिन बोल्डक जिल्ला, स्थानीय व्यापारी मार्ग र बजारमाथि कब्जा गरेको तालिबानले दाबी गरेको हो । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा कन्धार नजिक स्पिन बोल्डक क्रसिङमाथि सेतो झन्डा लगाइएको देखिन्छ ।

सबै पढ्नुहोस