देउवा जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्ः खिमलाल देवकोटा
असार ३०, २०७८राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । ‘मेरो विचारमा देउवा अदालतको परमादेश नभई जनताको जनादेशबाट नियुक्त प्रधानमन्त्री हुन्’, देवकोटाले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जनताको अभिमतबाट निर्वाचित १४९ सांसदहरु शशरीर राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीमा
सबै पढ्नुहोस