कोरोना अपडेट : थप २ हजार ६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु
असार ३, २०७८पछिल्लो २४ घन्टामा २ हजार ६०७ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामा २ हजार ६०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेक
सबै पढ्नुहोस