×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

आयोगको निर्णयबिरुद्ध कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव

आयोगको निर्णयबिरुद्ध कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव

असार १, २०७८

काठमाडौं: जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको पछिल्लाे निर्णयबिरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने बताएका छन् । आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको भन्दै यादबले यसबिरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईं जारी रहने उनले बताएका हुन् ।

सबै पढ्नुहोस