×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

नक्कली डीएसपी प्रहरी फन्दामा

नक्कली डीएसपी प्रहरी फन्दामा

जेठ ३१, २०७८

काठमाडौं : आफूलाई डाक्टरसहित नेपाल प्रहरीको डीएसपी भएको  भन्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने कृष्ण प्रसाद ढुंगाना रहेका छन् । उनले डीएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी भ्रम सिर्जना गरेको सूचनामा आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

सबै पढ्नुहोस