एमाले स्थायी कमिटी बैठक आज
जेठ १७, २०७८सत्तासीन नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दैछ। बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले यसअघि आइबार साँझ ५ बजे बैठक बाेलाएकाे थियाे। तर अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएकाे थियाे। बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर ग
सबै पढ्नुहोस